सर्लाहीमा आगलागी हुँदा दुई बालिकाको मृत्यु

काठमाडौं : सर्लाहीमा विद्युत् सट भई घरमा आगो लाग्दा दुई बालिकाको जलेर मृत्यु भएको छ।कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो। घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्‍याएका

सम्बन्धित सामग्री

पाल्पा झिरुबासमा घरमा आगलागी हुँदा बालिकाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय पुनाराम सुनारीले जानकारी दिए ।

आगलागी हुँदा बालिकाको मृत्यु

पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

आगलागीबाट रौतहटमा एक बालिकाको मृत्यु

रौतहटको फतुवा विजयपुर नगरपालिकामा आगलागी हुँदा एक बालिकाको ज्यान गएको छ। आगलागिबाट अर्का एक बालक घाईते भएका छन् भने लाखौं बराबरको क्षति भएको छ। घाइते बालकको अवस्था चिन्ताजनक रहेकाले उपचारका लागि...

गोठमा आगलागी हुँदा चार वर्षीया बालिकासहित ६ वटा चौपायाको मृत्यु

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। आईतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो।यस्तै‚ गोठभित्र रहेको दुईवटा गाई र चारवटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द

जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुंगा – आगोले जलेर एक बालिकाको मृत्यु भएको छ। मानेभज्याङ गाउँपालिका–६ मा आइतबार आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो। स्थानीय भक्ति शरी राईको गाईगोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। […]

जलेर चार वर्षीय बालिकाको मृत्यु

आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।स्थानीय भक्तीशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् । गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलाग

आगोले जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज […]

गोठमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु, ६ पशु पनि जले

ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ।आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका-६ का स्थानीय भक्तिसरी राईको गोठमा आगलागी हुँदा बालिकाको ज्यान गएको हो। सिन्धुली फिक्कल गाउँपालिकाबाट माइती आएकी समिता राई खड्काकी ४ वर्षीया छोरी आगोमा परेकी हुन्। बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रासमेत जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुन सक्

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

घर आगलागी हुँदा बालिकाको मृत्यु

विजयनगर गाँउपालिका –७ मानपुर डाँडाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीया राजकुमारी यादव