आगोले जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो । स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीको असुरकोटमा आगोले जलेर एक चार वर्षीय बालिकाको मृत्यु भएको छ।

अर्घाखाँचीमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीको असुरकोटमा आगोले जलेर एक चार वर्षीय बालिकाको मृत्यु भएको छ।

आगलागीमा परी एक बालिकाको मृत्यु

कालिकोट। खाडाचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ। आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो। उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ। शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन्। घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट […]

आगोले जलेर बालिकाको मृत्यु

डोल्पा, मुड्केचुला गाउँपालिका-७ सर्मी बस्ने बबि सार्कीकी छोरी ४ वर्षीया युनिका सार्कीको आगोले जलेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको भान्छा कोठाको चुलोमा परी जलेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी सर्मिमा उपचारपश्चात घरमा ल्याई राखेकोमा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगाेमा जलेर बालिकाकाे मृत्यु

काठमाडौं : रौतहटमा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ।आज दिउँसो फतुवा विजयपुर नगरपालिका–१ वरगिनिया बस्ने मदन यादवको घर नजिकै रामविश्वास राय यादवले आफ्नै खाली जग्गामा थुपारेर राखेको धानमा केटाकेटीले सल्काएको आगोले जलेर जोकुराय यादवको छोरी तीन वर्षीया छाेरी आराध्या यादवको मृत्यु भएको हो।आगलागीबाट संजिव साहको छोरा दुई वर्षीय रोहित साह गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मदन यादवको घर आगोले जलेर पूर्णरुपमा नष्ट भएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो

सर्लाहीमा छुट्टाछुट्टै आगलागीमा परि तीन जनाको मृत्यु

सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया आगोले जलेर दुई बालिकाको मृत्यु भएको छ । परालको घरमा गएराति ९ : १५ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा जोगी महराकी ८ र ३ वर्षीया छोरी लक्ष्मी र सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ […]

जलेर चार वर्षीया बालिकाको मृत्यु

ओखलढुंगा – आगोले जलेर एक बालिकाको मृत्यु भएको छ। मानेभज्याङ गाउँपालिका–६ मा आइतबार आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो। स्थानीय भक्ति शरी राईको गाईगोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। […]

जलेर चार वर्षीय बालिकाको मृत्यु

आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।स्थानीय भक्तीशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् । गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलाग

जलेर बालिकाको मृत्यु

बैतडीबो सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ ।

आगोले जलेर दुई वर्षीया बालिकाको मृत्यु - Purbeli News

बैतडी / सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन...