माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

काठमाडौं : निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ। माधव नेपाल समूहका नेता मेटमणि चौधरीका अनुसार समाजवादी पनि पहिले नै दर्ता भएको देखिएका कारण एकीकृत समाजवादी राख्न लागिएको हो। ‘अब पार्टीको नाम नेकपा (एकीकृत समाजवादी)…