नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको संघीय निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा चितवनको संघीय निर्वाचन क्षेत्र ३ बाट विजयी भएका प्रचण्डले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट चुनाव लड्नु हुने भएको छ । चितवन ३ बाट निर्वाचन लड्ने तयारी भए पनि अन्तिम समयमा क्षेत्र परिवर्तन गरिएको छ । २०७४ को निर्वाचनमा दाहाल चितवन ३ बाट निर्वाचित भएका थिए । नेकपा एमालेले भने गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट […]
The post अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ६ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ । नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता […]
काठमाडौं। प्रचण्ड र माधव नेपालले एकै घोषणापत्रमा चुनाव लड्ने घोषणा गरेका छन्। राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित भएको छ। काठमाडौं महानगरपलिकाले अण्डरग्राउण्डको पसलहरु हटाउन थालेको छ।चुनावी सुरक्षाका लागि प्रहरीले सेनासँग हतियार मागेको छ। प्यूठानमा भ्यान दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् । प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि […]
काठमाडौं, १० साउन । सत्तारुढ दलहरुभित्र चुनावको मितिबारे मतभेद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमै चुनाव गर्ने पक्षमा छन् । तर, गठबन्धनका प्रचण्ड र माधवकुमार नेपाल केही महिना पछाडि धकेल्ने पक्षमा देखिएका छन् । चुनाव घोषणा गर्न देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सल्लाह गरिसकेका छन् । काँग्रेसभित्र पनि चुनाव मंसिरमै घोषणा गर्न देउवालाई सुझाव […]
काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा कहाँबाट चुनाव लड्छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ । दाहाल भने आगामी निर्वाचनको लागि आफ्नो नेतृत्वमा तेस्रो धार बनाउन लागिपरेका छन् । उनले पूर्व माओवादीहरु एकजुट बनाउनेदेखि माधव नेपाल, वामदेव गौतमलाई समेटेर समाजवादी […]
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव अरुका लागि चुनाव मात्र भएपनि माओवादीका लागि ठूलो लडाई भएको बताएका छन्।
सोमबार रोल्पाको लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० स
२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । […]