काठमाडौं, २ भाद्र । सत्ता गठबन्धनभित्रका वामपन्थी दलहरु एकजुट हुन लागेका छन् । प्रचण्ड र बामदेव गौतम एउटै चिन्हमा चुनाव लड्ने सहमति बनिसकेको छ । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग एउटै चुनाव चिन्हमा जाने सहमति गरिसकेका छन् । प्रचण्डले माधव नेपालसँग पनि एउटै चुनाव चिन्हमा जाने प्रक्रिया बढाइसकेका छन् । यसका लागि […]