माओवादी एक्लै चुनाव लड्न सक्षम छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० स

सम्बन्धित सामग्री

नेतृ यमीको आरोप : प्रचण्ड गणितीय वर्चस्वमै रमाउनुभो

काठमाडौं : नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन्।सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको

हिसिला यमीको टिप्पणी- प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका […]

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई दौडधुपमा छन् । उनले यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् ।

माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचायो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’  पार्टी कार्यकर्तालाई उनले राष्ट्रिय महाधिवेशनबारे पनि जा

महासचिवमा मेरो दावी रहन्छ, जिम्मेवारी आए पूरा गर्न तयार छु: देव गुरुङ

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्। उनले पार्टी देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष प्रचण्ड लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन्। उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए।

प्रचण्ड नै पार्टी र देशको अभिभावक : देव गुरुङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्।बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन्। उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए।आउँदो पुस

देशकै अभिभावक भएकाले पार्टी नेतृत्वमा प्रचण्ड आउनुभयो : देव गुरुङ

उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।

प्रचण्ड देशकै अभिभावक : देव गुरुङ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देशकै अभिभावका रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ ।  नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनुभएको हो । उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनुभयो ।  आज बुधवार हामीसँगकाे कुराकानीमा नेता गुरुङले आउँ...