प्रधानमन्त्री देउवाद्धारा तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । पाँच दलीय सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्तावका […]

सम्बन्धित सामग्री

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, २९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।

एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाइँदै

काठमाडौं : यो वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औं बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ।बैठकले ०७८/७९ मा गएका भूकम्पहरूबाट पूर्

एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने

काठमाडौँ – यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायहरुले गर्नुपर्ने कार्यहरुसमेत उल्लेख गरी एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले त्यससम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको […]

विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन

गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

चुनावको दिन पानी पर्न सक्छ, मतपत्र भिज्न नदिन तयारी अवस्थामा बसाैँ - माैसमविद्

काठमाण्डाै – माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् । पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले 'आसानी' नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउनुभय...

जलवायुविद्‌को सुझावः चुनावको दिन पानी पर्न सक्छ, सतर्कता अपनाऔँ

काठमाडौँ – जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्। पछिल्लो विकसित प्रणालीबारे न्युज […]

१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

काठमाडौं, २१ माघ । सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ । जोखिम न्यूनीकरणलाई दृष्टिगत गरी विद्यालय खोल्ने पूर्वतयारी गरेको हो । विद्यालय खोल्दा कोरोना भाइरसको रोकथामका […]

पूर्वतयारी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट सिर्जित समस्याबारे गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान सम्बन्धित क्षेत्रका अधिकारीसँग जानकारी लिएका छन्।

विपत्अघिको पूर्वतयारी फितलो हुँदा धनजनको क्षति बढिरहेको छ

गोरखाको सिरान्चोक गाउँपालिकाअन्तर्गत हर्मी भन्ज्याङमा जन्मिएका डा. सुबोध ढकाल विपत् व्यवस्थापन विज्ञका रूपमा आफ्नो पहिचान स्थापित गराउन सफल भएका छन् । नेपालबाट भू–गर्भशास्त्रमा स्नातकोत्तर गरेका ढकालले भौगर्भिक इन्जिनियरिङमा पनि नेदरल्यान्डबाट स्नातकोत्तर गरेका छन् । जापानबाट पहिरोको सूक्ष्म प्रक्रियासँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका ढकाल त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसमा भू–गर्भशास्त्रको सहप्राध्यापकका रूपमा पनि कार्यरत छन् । विदेशमा […]