स्वास्थ्य मन्त्रालयको अपिल : चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुटौं

२९ असोज, काठमाडौं । देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । मनसुनलगायत […]

सम्बन्धित सामग्री

चीनमा भेटियाे मङ्किपक्स, विदेशीलाई नछुन स्वास्थ्य अधिकारीको अपिल

चीनमा मङ्किपक्सको पहिलो संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि भएलगत्तै चिनियाँ स्वास्थ्य अधिकारीहरूले विदेशीलाई नछुन आफ्ना नागरिकलाई अपिल गरेका छन्

लामखुट्टेको लार्भा  नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ।

बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अपिल गरेको छ ।आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन अपिल गरेको हो ।मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ ।

काठमाडौंमा घरबाहिर ननिस्किन स्वास्थ्य मन्त्रालयको अपिल

राजधानी काठमाडौं उपत्यकामा वायू प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्किन अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान र घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अपिल गरेका छन् । प्रदूषण बढेका बेला बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयले फोहोर मैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयकाे अपिल : ‘केही दिन मर्निङवाकमा नजाऔँ, फाेहर नजलाऔँ’

काठमाण्डौ – उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन अपिल गरेको छ ।  शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मार्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रोक्न अपिल गरेको हो ।  मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।  ‘फोहरको उचित व्यवस्थापन गरौँ तर फोहर जलाउने काम नगरौँ । कसैले...

वायु प्रदूषण बढेको भन्दै मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै  बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ।