जागिर खोज्ने र जागिर दिनेहरुबीच भेटघाट गराउन पाेखरामा राेजगार मेला हुँदै

कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्...

सम्बन्धित सामग्री

स्थायी जागिर छाडेर कुखुरापालन

दोलखा– सरकारी जागिर खाने अधिकाँश नेपालीको रहर हुन्छ । स्थायी जागिर भएपछि जीवनभरलाई नियमित जीवन निर्वाहका लागि ढुक्क हुने भएकाले पनि धेरैको रोजाइ सरकारी जागिरकै हुन्छ । करार र अस्थायी जागिर हुनेहरू स्थायीका लागि सक्दो प्रयास गर्छन् । कृषि र पशुपन्छी पालनलाई भने नेपालीहरूले हेला पेशाको रूपमा लिने गरेका छन् । त्यसैले पछिल्लो समय उत्पादनशील […]

जागिर खोज्दा यी कुरामा ध्यान दिनुपर्छ

पढाइ सकियो वा पढ्दै जागिर खान मन छ । तर जागिर कसरी खोज्ने ? कस्तो खोज्ने ? रोजेको जस्तो पाइन्छ वा पाइँदैन ? जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । जागिर खानलाई पनि एउटा ‘टेक्निक’ चाहिन्छ । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुन सक्छ । तर सोचविचार गरेर […]

पिज्जा खाने जागिर, तलब कति ?

संसारमा सबै मानिसको चाहना हुन्छ कि आरामको जागिर होस् जहाँ काम कम र तलब धेरै होस्। तर हालै एउटा यस्तो जागिर खुलेको छ जहाँ काम छँदैछैन तर पैसा नै पैसा छ । त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा […]

महिलाहरुको लागि गज्जबको जागिर, पुरुषको बफादारी परीक्षण गर्ने

काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् । विज्ञापन खोलेको उक्त पदको नाम […]

सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची, ५ असोज । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका […]

सरकारी जागिर छाडेर बाख्रापालन

‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी,

सरकारी जागिर छाडेर पशुपालनमा

तेह्रथुम-धनकुटाका एक युवा सरकारी जागिर छाडेर कृषि कर्ममा लागेका छन् । पढे लेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै महालक्ष्मी नगरपालिका १ का धनबहादुर कटुवाल सरकारी जागिर छाडेर गाईपालनमा रमाएका छन् ।२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । त्यसको केही समयपछि […]

यस्तो पनि जागिर खाने हो!

'तीन महिनाको तलब लाख पनि नभेट्ने। हामी बरू महिनामै लाख कमाउने भयौं। तँ कलेज टपर भएर यस्तो जागिरमा झुण्डिएर बस्नुपर्‍या छ। छाडिदे यस्तो जागिर।'

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...