रोगको डरले घर, भोकको डरले भारत

  धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि उनी घर फर्किएका थिए । अहिले उनी फेरी भारत गएका छन् । भारत जानका लागि कैलालीको त्रिनगर सिमानाकामा लाइनमा लागेको वेला उनले भने– कोरोनाको डरले घर आए । अहिले घरमा पैसाको समस्या भयो । त्यसैले […] The post रोगको डरले घर, भोकको डरले भारत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

केरामा पानामा रोगको उच्च जोखिमले चिन्तामा किसान

चितवन । भारतीय सीमा नजिकका क्षेत्रमा केरामा लाग्ने पानामा रोग ( टीआर–४) देखिएपछि चितवनका किसान चिन्तित बनेका छन् । भारतीय सीमा नजिक भएकाले यो रोगको जोखिममा पर्नसक्ने देखिएपछि किसान चिन्तित बनेका हुन् । केराको बिरुवा, पात, डाँठबाट सर्ने भएकाले यसको सतर्कताका लागि बिहीवार नारायणगढमा किसान, व्यवसायी र कृषि ज्ञान केन्द्रबीच छलफल भएको छ ।  छलफलमा चितवनका किसान एवं केरा उत्पादक संघ, चितवनका पूर्व अध्यक्ष यज्ञ सुवेदीले भारतीय सीमा नजिक रहेका जिल्लामा यो रोग देखिएसँगै चितवनमा पनि जोखिम बढेकोे बताए । ढुवानी गर्ने सवारीमा केराको डाँठ, पात समेत ल्याएको पाइएकाले यो तत्काल रोक्नुपर्ने उनको भनाइ छ । भारत तथा एक जिल्लाबाट अर्को जिल्लामा केरा लैजाँदा कार्टोन, क्रेट, बोरामा प्याकिङ गर्नुपर्ने उनले बताए । ‘हामी सबैले समयमै सतर्कता अपनाउनुपर्छ, नत्र करोडौंको घाटा खानुपर्ने अवस्था आउँछ,’ सुवेदीले भने ।  यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बाभित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ । अर्का किसान तथा संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले यो रोग घातक रहेकाले तत्काल यसको सावधानीका उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘चितवनमा केही ठाउँमा देखिए मात्र पनि यसले चितवनका सबै बगान सखाप पार्छ ।’ उनले पानामा रोग देखिएका ठाउँको केरा ढुवानी गर्दा प्याकेजिङ भए नभएको हेर्नुपर्ने, सवारीसाधनमा ब्लिचिङ पाउडर छर्ने र हरेका जिल्लाको सिमानामा निगरानी गर्नुपर्नेमा जोड दिए ।  संघका निवर्तमान अध्यक्ष घननाथ महत्तोले केराको बिरुवामा रहेको माटोबाट सर्ने भएकाले कृषि अनुुसन्धान केन्द्र (नार्क)ले भारतबाट आउने बिरुवामा रोक लगाउनुपर्ने बताए । सहभागी व्यवसायीले राज्यको संयन्त्र बलियो हुनुपर्ने भन्दै अन्तर जिल्ला ढुवानीमा केरा खरीद विक्री गर्न रोक लगाउनुपर्नेमा उनले जोड दिए ।  कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत इन्द्र ढुंगानाले पटक पटक गरी ८ पटक परीक्षण गर्न पठाइए पनि हालसम्म यसको लक्षण नदेखिएको बताए । उनले भने, ‘रोग नदेखिए पनि उच्च जोखिम छ ।’ यसले केरामा असर गरे पनि मानव स्वास्थ्यमा भने असर नपर्ने उनको भनाइ छ । ज्ञान केन्द्रले यसबाट जोगिन जैविक सुरक्षा अवलम्बन गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार यो रोग हाल जी नाइन जातको केरामा देखिएको हो । मालभोग केरामा चितवनमा ‘टीआर–१’ मात्र देखिएको छ । यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बा भित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ । संघका अध्यक्ष माधव घिमिरेका अनुसार चितवनमा २ हजार २५० हेक्टर जमीनमा केराखेती गरिएको छ । त्यसमध्ये ४०० हेक्टरमा मात्र जी–नाइन जातको केराखेती गरिएको छ । चितवनमा वार्षिक ५४ हजार २४३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । वर्षमा २ अर्बभन्दा बढीको केराको विक्री वितरण हुने संघको अनुमान छ ।

लम्पी स्किन नियन्त्रणमा काम गर्न भारत सकारात्मक

काठमाडौं । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो । मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा […]

उपचारका लागि भारत जानुअघि राष्ट्रपति पौडेलसँग टिचिङमा के भएको थियो?

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा छातीको संक्रमणको १० दिनसम्म उपचार गराएर आइतबार स्वदेश फर्केका छन्। सामान्य रोगको उपचारका लागि राष्ट्रपति पौडेल करोडौँ रकम खर्चिएर  भारत गएको भन्दै सामाजिक सञ्जालहरुमा मात्र यसको आलोचना भएको छैन, भारत जानुअघि उनले उपचार गराएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुले पनि नेपालमै […]

नेपालमा मंकिपक्सको जोखिम कत्तिको छ? सरकारको पूर्वतयारी यस्तो

शरद शर्मा काठमाडौं : विश्वभरि फैलिरहेको मंकिपक्स भाइरस संक्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ। नेपाल-भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मंकिपक्स रोगको संक्रमणको जोखिममा परेको हो। राजधानीमा आयोजित मंकिपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मंकिपक्स संक्रमणको जोखिममा…

उपचारका लागि किन विदेशिन्छन् नेपाली बिरामी?

कलेजो प्रत्यारोपणका लागि १४ जनाले भारत जान बोर्डको सिफारिस लिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि २४ जनाले मुटु, क्यान्सर र रगतसँग सम्बन्धित रोगको उपचारका लागि अन्य २४ जनाले बोर्डबाट सिफारिस लिएका छन्।

रेमडेसिभिर निर्यातमा भारतको प्रतिबन्ध

काठमाडौं, चैत ३१ । कोरोना महामारीको दोस्रो लहर तीव्र भएपछि यो रोगको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि रेमडेसिभिर निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। भारतको केन्द्र सरकारले आइतबार यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। ‘भारत सरकारले रेमडेसिभिरको इन्जेक्सन र यो औषधि बनाउँदा प्रयोग हुने रसायनलाई स्थिति नसुध्रिएसम्म निर्यात गर्न प्रतिबन्ध लगाएको छ,’ भारतको स्वास्थ्य मन्त्रालयले […]

तपाईंलाई थाहा छ प्याजका यी अद्भूत फाइदा ?

मानिसहरूले खानपानमा विशेष ध्यान दिन्छन् । भोजनमध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ । लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजका कयौं गुणहरू रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ । यसको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरमपन, आँखाको ज्योति बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलामजस्ता बहुमुल्य खनिज पदार्थ प्याजमा पाइन्छ । प्याजमा लगभग ११ प्रतिशत कार्बो...

तपाईंलाई थाहा छ प्याजका यी अद्भूत फाइदा ?

मानिसहरूले खानपानमा विशेष ध्यान दिन्छन् । भोजनमध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ ।  लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ ।  प्याजका कयौं गुणहरू रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ ।  यसको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरमपन, आँखाको ज्योति बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलामजस्ता बहुमुल्य खनिज पदार्थ प्याजमा पाइन्छ ।  प्याजमा लगभग ११ प्र...

श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जाने भएकाछन् । केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना भएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको बताइएकाे छ । सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहेकी छन् । उनको अहिले ललितपुरस्थित मेडिसीटी... The post श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने appeared first on Purbeli News.