काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जाने भएकाछन् । केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना भएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको बताइएकाे छ । सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहेकी छन् । उनको अहिले ललितपुरस्थित मेडिसीटी...
The post श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने appeared first on Purbeli News.