काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा छातीको संक्रमणको १० दिनसम्म उपचार गराएर आइतबार स्वदेश फर्केका छन्। सामान्य रोगको उपचारका लागि राष्ट्रपति पौडेल करोडौँ रकम खर्चिएर भारत गएको भन्दै सामाजिक सञ्जालहरुमा मात्र यसको आलोचना भएको छैन, भारत जानुअघि उनले उपचार गराएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुले पनि नेपालमै […]