शरद शर्मा
काठमाडौं : विश्वभरि फैलिरहेको मंकिपक्स भाइरस संक्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ। नेपाल-भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मंकिपक्स रोगको संक्रमणको जोखिममा परेको हो।
राजधानीमा आयोजित मंकिपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मंकिपक्स संक्रमणको जोखिममा…