नेपालगञ्ज – नेपालगञ्ज सीमा नाकामा १५ दिनमा ३७८ जना कोरोना संक्रमित पुष्टि भएको छ। भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर तीव्र गतिमा फैलिएको र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण हुन थालेसँगै ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन् । उनीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गर्दा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन […]