नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट फर्किने नेपालीको कोरोना जाँच गरिँदै आएको। गएको चैत महिनादेखि नै यो क्रम चलिरहेको छ। तर जाँचको औचित्य पुष्टि भइरहेको छैन। नाकामा कोरोना जाँच त हुन्छ तर कोही कसैलाई संक्रमण पुष्टि भए उनको उपचार हुँदैन। संक्रमितलाई सीधै घर पठाइन्छ। संक्रमण पुष्टि भएकालाई उपचारमा नपठाई सीधै घर जान दिने भए कोरोना जाँच […]