महिला प्रतिनिधित्वप्रति उदासीन प्रदेश सरकारहरु

२४ फागुन, काठमाडौं । ‘समावेशी संघीयता’ अभ्यास गरिरहेका नेपालका प्रदेश सरकारका मन्त्रिपरिषद्हरु नै असमावेशी छन् । कुनै पनि प्रदेशको नेतृत्वमा महिला त छैनन् नै, मन्त्रिपरिषदमा समेत कमजोर उपस्थिति छ । सुदूरपश्चिम बाहेकका ६ वटा प्रदेश सरकारमा त ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छैन । प्रदेश सरकारहरुमा कुल ८२ जना मन्त्री तथा राज्यमन्त्री छन्, त्यसमा जम्मा […]

सम्बन्धित सामग्री

हङकङ क्रिकेट क्लबविरुद्ध बागमती प्रदेश महिला क्रिकेटको जित

बागमती प्रदेश महिला क्रिकेट टिमले बागमती प्रदेश निमन्त्रणा सिरिजअन्तर्गत ४० ओभर फर्म्याटको दुवै खेल जितेको छ ।

महिला हकी : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पूर्णिमा राईले गरेको गोल नै निर्णयक बन्यो । […]

आर्मी र प्रदेश १ र महिला हक्कीको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र प्रदेश १ नवौंैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो ।यस्तै आज […]

महिला फुटबलमा प्रदेश १ सँग गण्डकीको हार

वालिङ (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङमा जारी महिला फुटबलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ । प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको हो । प्रदेश १ की अन्जना थुलुङ राईले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । ६३औं मिनेटमा अनिता गुरुङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । […]

एनएमबी बैंकद्वारा ‘एक प्रदेश एक महिला’ ब्रान्च घोषणा

एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो ।  यद्यपि, हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रति प्रदेश एक/एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च

चुनावको मिति तोकिएपछि गण्डकीका महिला माननीय अन्तर प्रदेश भ्रमणको तयारीमा

देश निर्वाचनमय भइरहँदा गण्डकी प्रदेशका महिला माननीयहरु अन्तर प्रदेश भ्रमणमा निस्किने तयारी गरेका छन्। युएनडिपीको आयोजनामा गण्डकी प्रदेश सभाका महिला सदस्य (सांसद)हरु अन्तर प्रदेश भ्रमणमा जाने तयारीमा जुटेका हुन्।...

प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई […]

लुम्बिनीमा महिला आयोगको प्रदेश कार्यालय स्थापनामा मुख्यमन्त्रीले सहयोग गर्ने

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा ल्याउन आवश्यक रहेको बताउँदै संरचना स्थापना र प्रदेश कार्यालय स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ - गण्डकी प्रदेश प्रमुख पौडेल

गण्डकी/  प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन् ।  पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का टोलीसँगको भेटघाट कार्यक्रममा उनले