बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्दा प्रदेश प्रमुखको कार्यालयमा रहेका महिला प्रदेशसभा सदस्यहरु माथि प्रहरीले गरेको ज्यादतीको निन्दा गरेका छन्।
मुख्यमन्त्री बनाइएका पोखरेल अल्पमतमा रहेको भन्दै ४२ प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।
प्रदेश प्रमुखको कार्यालयमै प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले महिला प्रदेशसभा…