लुम्बिनीमा महिला आयोगको प्रदेश कार्यालय स्थापनामा मुख्यमन्त्रीले सहयोग गर्ने
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा ल्याउन आवश्यक रहेको बताउँदै संरचना स्थापना र प्रदेश कार्यालय स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । केन्द्र नेपाली महिलामा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं. २०४० मा स्थापना भएको संस्था हो । सो संस्थाले महिला वर्गलाई विभिन्न सीपमूलक तालिम पनि प्रदान गर्दै आएको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको […]
साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महिला आदर्श सेवा केन्द्रलाई केही आर्थिक सहयोग गरेको छ । केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले चेक हस्तान्तरण गरेका हुन् ।
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरिन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।सेनेटरी प्य
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले काठमाडौंको तार्केश्वरस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो । संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्रबहादुर लामा महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले […]
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा आवश्यक रहेको भन्दै प्रदेशमा संरचना स्थापना लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।बुटवलमा आज राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधिहरूसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । मुख्यमन्त्री केसीले लैंगिक हिंसाका घटनाहरु तीव्र रुपले बढि
३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो । लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । बालबालिकाविरुद्धको हिंसाको अन्त्य गर्ने […]