अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

२९ साउन: चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् । वर्षाका कारण […]

सम्बन्धित सामग्री

भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु

एजेन्सी । भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन्। बाढी […]

चीनको जिलिनमा भीषण वर्षाका कारण एक जनाको मृत्यु, चार जना बेपत्ता

चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् । बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् । शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको […]

दक्षिण कोरियामा वर्षाका कारण ९ जनाको मृत्यु, ७ बेपत्ता

एजेन्सी- दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन्। देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन्। बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन्। मृत्यु भएका मध्ये एक जना चिनियाँ […]

अमरनाथमा आँधी र वर्षाका कारण १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी – भारत प्रशासित जम्मु-कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन्। वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे […]

आँधी र वर्षाका कारण १६ जनाको मृत्यु, ४० जना बेपत्ता

काठमाडौँ । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।  वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  स्थानीय समयअनुसार […]

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।...

ठूलाे वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गयो

काठमाण्डाै - ठूलाे वर्षाका कारण भारतकाे उत्तर प्रदेशकाे जनजीवन प्रभावित भएकाे छ । केहीदिनदेखि परेकाे ठूलाे वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलाे वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।  लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गर...

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् […]

नेपालमा ४ महिनामा पहिरो बाढी र अविरल वर्षाका कारण ७३ जनाको निधन / ३६ जना बेपत्ता

नेपालमा ४ महिनामा पहिरो बाढी र अविरल वर्षाका कारण ७३ जनाको निधन भएको छ भने ३६ जना बेपत्ता भएका छन।