दक्षिण कोरियामा वर्षाका कारण ९ जनाको मृत्यु, ७ बेपत्ता

एजेन्सी- दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन्। देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन्। बुधबारसम्ममा ५०० मिलिमिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन्। मृत्यु भएका मध्ये एक जना चिनियाँ […]

सम्बन्धित सामग्री

कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ सहित ९ जनाको मृत्यु, २ बेपत्ता

२८ असार, पोखरा । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा …

बाढी–पहिरोमा परेर ९ जनाको मृत्यु, ७ जना बेपत्ता - NepaliPatra

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै ७ जना बेपत्ता छन् । मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमतर्फ गइरहेकाले त्यसतर्फ बाढी र पहिरोको […]

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्कि|दा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष […]

भारी वर्षाको असर, पर्खाल भत्कँदा लखनउमा ९ जनाको मृत्यु

भारतको लखनउमा भारी वर्षाका कारण निर्माणाधीन एक घरको पर्खाल भत्कँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। शुक्रवार बिहानको उक्त घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई अस्पताल लगिएको बताइएको छ। Three children among nine killed as an under construction wall collapses in #Dikusha area in #LucknowCantt…

उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्। समाचार संस्था पीटीआईका […]

बाढीपहिरोले बझाङमा ९ जनाको मृत्यु, २१ जना बेपत्ता

बझाङ– केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन् । बेपता ब्यक्तिहरूलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेको कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै […]

११ जनाको मृत्यु भएको पर्वतमा पहिरो जानुका यस्ता छन् कारण

पर्वत : भदौ १७ गतेको भीषण वर्षाका कारण पहिरो जाँदा पर्वतका ४ ठाउँमा ११ जनाको मृत्यु भएको १२ औं दिन भएको छ। परिवार नै सोत्तर भएकादेखि कोही जोगिएर कोहीको मृत्यु भएका कारण पीडितसहित जिल्लावासीका आँखा अझै पनि ओभाएका छैनन्।एकै परिवारका ५ जनाको मृत्यु भएको कुश्मा नगरपालिका–३ दुर्लुङमा त गत वर्ष पनि पहिरोमा नै परेर ९ जनाको मृत्यु भएको थियो। यसैले पनि पहिरो भन्नासाथै पर्वतवासीको आङ नै जिरिङ्ग हुने गर्दछ। परिवार नै सखाप हुने ठूला पहिरा पहिले नआउने गरेको भए पनि पछिल्लो समय देशका विभिन्न ठा

वर्षाका कारण बढ्दै धनजनको क्षतिः हालसम्म ९ जनाको मृत्यु, चार जना बेपत्ता

काठमाडौँः विगत तीन दिनदेखि परेको पानीले मुलुकका विभिन्न भूभागमा जनधनको क्षति बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा ९ जनाको मृत्यु, चार जना बेपत्ता र ५ जना घाइते भएका छन्। विपदका घटनामा परेर ४२ घर पूर्ण क्षति भएका छन्। ७५६ जनालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले…

बाढीपहिरोमा पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा

दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।