बागलुङ : बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै व्यवसायीहरूमा नेतृत्वका लागि दौडधुप बढेको छ। स्थानीय तहको निर्वाचनले तातिएको बागलुङ बजार फेरि व्यवसायीको निर्वाचनले चुनावी माहोल सृजना गरेको छ।निर्वाचन नजिकिएसँगै व्यवसायीहरूले राजनैतिक भेटघाट, व्यवसायीहरूसँग परामर्श लगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य संघले निर्वाचनको आन्तरिक तयारीलाई तिव्रता दिएको छ।सम्पूर्ण व्यापारी व्यवसायीहरूको साझा संस्थाको रूपमा रहेको बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशन असार ४ गते हुँदै