सन्दीपविरुद्धको थुनछेक बहस मंगलबार

बालिका जबर्जस्ती करणी अभियोगमा  प्रहरी हिरासत रहेका सन्दीप लामिछानेविरुद्धको अभियोग पत्र सोमबार अदालतमा दर्ता हुने भएको छ । उनीविरुद्धको अभियोग पत्र तयार भइसकेकाले जिल्ला सरकारी वकिल कार्यालय सोमबार जिल्ला अदालत काठमाडौंमा...

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण: बुधबारदेखि थुनछेक बहस हुने

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ।...

सन्दीपविरुद्धको अभियोगमा आजपनि थुनछेक बहस

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए । अझै वरिष्ठ...

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र […]

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा शुक्रबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो। बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका थिए। आज निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश […]

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजपनि थुनछेक बहस हुँदैछ । बुधबारबाट बहस सुरु भएपनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकीलसहित ७...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ – नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो। बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरे। […]

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको […]

सन्दीप लामिछानेको आजदेखि थुनछेक बहस हुने

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज बुधबारदेखि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस हुने भएको हो । घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो । सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको […]

क्रिकेटर लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

काठमाडौं : नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस हुँदैछ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो। सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए। बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत राखेर र कसैको उक्साहटमा अभियोग लगाएको बताएका थिए।सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबा

नायक पल शाहको थुनछेक बहस सकियो

काठमाडौं, १० चैत्र । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको थुनछेक बहस सकिएको छ। । जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएको स्रोतले जनाएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र पीडितको पक्षबाट ७ जना कानुन व्यवसायीहरुले आज […]