काठमाडौँ – निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा शुक्रबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो। बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका थिए। आज निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश […]