क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो । आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको […]

सम्बन्धित सामग्री

सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ – क्रिकेटर सन्दिप लामिछाने विरुद्धको करणी मुद्दाको थुनछेक बहस बिहीबार पनि सकिएन। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो। बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका छन्। हिजो २ जनाले सन्दिपका तर्फबाट बहस गरेका थिए। शुक्रबार निवेदक पक्षले जवाफी बहसका लागि […]