सुन तस्करी प्रकरण: बुधबारदेखि थुनछेक बहस हुने

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ।...

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण : आजबाट काठमाडौँ अदादतमा थुनछेक बहस हुने

काठमाडौँ- सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।  जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रण...

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

साढे ३३ केजी सुन तस्करीः थुनछेक बहस सुरु

२७ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सरकारबादी मुद्दामा ८ जना सरकारी वकिलको समूह बहसका लागि बनाइएको छ । पहिलो दिन तीन …