सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा उनको जन्म भएको थियो। बुमराहको बाल्यकाल त्यति सरल रहेन ।  उनी सात वर्षको हुँदा उनका बुवा जसवीर सिंहको निधन भयो। बुमराहका हजुरबुबा सन्तोख सिंह कुनै समय गुजरातको एक प्रतिष्ठित व्यपारी थिए । उनी महँगो […] The post सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

भारतका १० खेलाडी घाइते!

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारतका प्रमुख खेलाडी अहिले घाइते छन् । पछिल्लो समय लगातार खेलाडी घाइते भएपछि भारत समस्यामा पर्दै आएको छ । चोटकै कारण भारतले टि२० विश्वकपमा जस्प्रित बुमराह र रविन्द्र जडेजा विना नै खेल्नु पर्यो । बुधबार भारतका मध्यक्रमका ब्याटर सन्जु स्यामसन चोटका कारण बाहिरिएका छन् । श्रीलंकासँग पहिलो टि२० आई […]

‘विश्वकप भन्दा बुमराहको करिअर धेरै महत्वपूर्ण’– रोहित

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० विश्वकप भन्दा तीव्र गतिका बलर जस्प्रित बुमराहको करिअर धेरै महत्वपूर्ण रहेको बताएका छन् । टि२० विश्वकप आइतबार देखिसुरु हुनुअघि रोहितले मेलबर्नमा उक्त प्रतिक्रिया दिएका हुन् । विश्व क्रिकेटका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण विश्वकपबाट बाहिरिनु परेको थियो । ‘उनको चोटबारे हामीले धेरै विज्ञसँग छलफल गरेका […]

टी २० विश्व कप : अक्षर पटेलकाे ठाउँमा शार्दुल ठाकुर भारतीय टिममा

काठमाण्डाै – टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ । बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो । यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ । भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्...

विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौं। न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतले २० सदस्यीय टिम सार्वजनिक गरेको छ। टिममा विराट कोहली, अजिन्क्या रहाने, रोहित शर्मा, मयांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजरा, हनुमा विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिङट्न सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोमम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेरकुमार यादव, केल राहुल र ऋद्धिमन शाह छन्।