बुमराह र शामीको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई २ सय ७२ रनको बलियो लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा २७ रनले […]

सम्बन्धित सामग्री

भारतीय क्रिकेटः मध्यक्रममा यादव उत्कृष्ट

भारतीय क्रिकेट टोलीको आरोह अवरोह कायम छ। चोटबाट मुक्त भएका जसप्रित बुमराह फर्किएका छन्। तथापि नेपालसँग भएको पहिलो चरणको खेलमा सुरुवाती ओभरमा कमजोर देखिएपछि सायद भारतका लागि सुपर फोरका लागि बुमराह फिर्ता हुनेछन्। पाकिस्तानसँगको खेलमा पनि भारतको सुरुवाती ब्याटिङ राम्रो थिएन। यसै कारण एसिया कप मात्र होइन विश्वकपसम्मका लागि भारतीय टोलीको आवश्यकताबारे बहस सुरु भएको […]

भारतको टिममा बुमराह अनिवार्य

एकै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटका डेब्यु गरेका दुई भारतीय स्टार केही समयमै हेर्न लायक भए। त्रासरहित उत्कृष्ट ब्याटिङका कारण ऋषभ पन्त छोटो समयमा नै संसार भरका समर्थकका प्रिय भए। यसैगरी, अनअर्थोडक्स एक्सन, नियन्त्रण र पेसका कारण जसप्रित बुमराह पनि भारतीय टोलीका महत्त्वपूर्ण खेलाडी भए। यिनीहरू दुवै जनाको अहिले कमब्याकको कथा पनि सँगै जोडिएको छ। गत वर्ष […]

‘विश्वकप भन्दा बुमराहको करिअर धेरै महत्वपूर्ण’– रोहित

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० विश्वकप भन्दा तीव्र गतिका बलर जस्प्रित बुमराहको करिअर धेरै महत्वपूर्ण रहेको बताएका छन् । टि२० विश्वकप आइतबार देखिसुरु हुनुअघि रोहितले मेलबर्नमा उक्त प्रतिक्रिया दिएका हुन् । विश्व क्रिकेटका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण विश्वकपबाट बाहिरिनु परेको थियो । ‘उनको चोटबारे हामीले धेरै विज्ञसँग छलफल गरेका […]

उपाधि दाबेदार भारतलाई एसिया कपमा धक्का

एजेन्सी – उपाधि दाबेदार भारतलाई अगष्ट अन्तिममा युएईमा हुने टि२० एसिया कप प्रतियोगितामा धक्का लागेको छ । बलिङका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कप गुमाउने भएका छन् । योर्कर र डेथ ओभरका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण नहुँदा भारतको तीव्र गतिको बलिङ आक्रामक तुलनात्मक रुपमा कमजोर बनेको छ । यस अघिनै […]

इंग्ल्यान्डमाथि घातक बने बुमराह

जसप्रित बुमराहले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेपछि भारतले मंगलबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डमाथि १० विकेटको जित हात पारेको छ ।

दक्षिण अफ्रिकामाथि भारतको सानदार जित

एजेन्सी – ओपनर लोकेश राहुलको शतक, तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट बलिङको सहयोगमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा सानदार जित हात पारेको छ । भारतले पहिलो टेस्टमा १ सय १३ रनको सानदार जित हात पार्दै तीन टेस्ट खेलको सिरिजमा १-० को अग्रता लिएको छ । ३ सय ५ रनको विजयी […]

भारत बलियो अवस्थामा, बुमराह उत्कृष्ट बलिङ

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ । भारतका ओपनर रोहित […]

इंग्ल्याण्ड विरुद्धको पहिलो दुई टेष्टका लागि भारतीय टोलिको घोषणा

इशान्त शर्मासँगै भारतीय टोलिमा तीब्र गतिका बलर जसप्रित बुमराह, मोहम्मद सिराज, श्रद्धुल ठाकुर समेत अटाएका छन् । ठाकुर र सिराज अष्ट्रेलिया विरुद्धको श्रृखंलामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । अर्का तीब्र गतिका बलर टी नटराजनलाई भने आराम दिइएको छ । अष्ट्रेलिया विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको अन्तिम टेष्टमा उत्कृष्ट प्रदर्शन गर्नुभएका वाशिंगटन सुन्दर भने टोलिमा अटाउन सक्नुभएन ।

विश्वकप पछिको वरीयतामा कोहली र बुमराह शीर्ष स्थानमा कायमै :: Pahilopost.com

आइसीसी एक दिवसीयक क्रिकेट विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिले सार्वजनिक गरेको नयाँ वरीयता इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरुले स्थान सुधार गरेका छन्। नयाँ वरीयता अनुसार भारतीय खेलाडी नै शीर्ष स्थानमा यथावत छन् तर भारतविरुद्ध सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको न्यूजिल्याण्डका कप्तान केन विलियमसनले करियरकै उच्च ७९९ अंक प्राप्त गरेका छन्। विलियमसन

इंग्ल्याण्डलाई हराउँदा भारतले बनाएका यी ७ कीर्तिमान

कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ र जस्प्रित बुमराह र हार्दिक पान्ड्याको कसिलो बलिङमा भारतले इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा सहज जित निकालेको छ।