बुमराहलाई विश्वकपमा सामीले प्रतिस्थापन गर्ने

२७ असोज, काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराह घाइते भएपछि भारतले अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि मोहम्मद सामीलाई टिममा बोलाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएका हुन् । ३२ वर्षीय सामीले हालसम्म भारतको तर्फबाट विश्वकपमा भने भाग लिएका छैनन् । उनले भारतका लागि हालसम्म १७ खेलमा १८ […]

सम्बन्धित सामग्री

मिटर ब्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित

संघीय संसद्को दुवै सदनबाट मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न लागिएको छ। मिटर ब्याजसम्बन्धी सरकारले ल्याएको अध्यादेशलाई दुवै सदनले स्वीकृत गरेपछि प्रतिस्थापन विधेयक बनाइएको हो।...

अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित

मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ ।मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् ।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले व

मधेशमा अध्यादेश प्रतिस्थापन विधेयक पारित

जनकपुरधाम : मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पारित भएको छ।मंगलबार बसेको प्रदेशसभा बैठकबाट दुबै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिएकी हुन्।प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा विधेयक ल्याइएको थियो।

प्रतिनिधिसभामा अवरोधका बीच प्रतिस्थापन विधेयक, के भन्छन् नेताहरु ?

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका बाबजुद सरकारले प्रतिस्थापन विधेयक पेस गरेको छ । विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अराजकता अन्त्य गर्नका लागि प्रतिस्थापन विधेयक ल्याइएको बताए ।आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको जिकिर गर्दै उनले बजेटमात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताए ।प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उनको भनाइ थियो । &l

विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

नयाँपनसहित प्रतिस्थापन विधेयक तयार

सरकारले केही नयाँपनसहित बजेट प्रतिस्थापन विधेयक बिहीबार संसद्मा दर्ता गर्ने तयारी गरेको छ । समयमा नै प्रतिस्थापन विधेयक ल्याउन नसकेका कारण चालू आर्थिक वर्षमा पनि पुँजीगत खर्चले गत आर्थिक वर्षकै नियति भोग्ने देखेपछि सरकारले संसद् अधिवेशन सुरु भएको भोलिपल्ट नै केही नयाँ कार्यक्रमसहित प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने तयारी गरेको हो ।“सरकारले २३ भदौमा बोलाएको […]

अध्यादेश बजेट प्रतिस्थापन गर्न अर्थमन्त्रीले थाले छलफल

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्पm सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिए । अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्य

बजेट प्रतिस्थापन गलपासो नबनोस्

अध्यादेशबाट जारी बजेटहरू : हाम्रो मुलुकमा सरकार परिवर्तन भएसँगै बजेट पनि प्रतिस्थापन हुने चर्चा चलिरहेको छ । ०५२ सालदेखि हालसम्म नौपटक अध्यादेशमार्फत बजेट जारी भइसकेको छ । ०५२, ०५९, ०६०, ०६१,...

प्रतिस्थापन विधेयकको तयारीमा सरकार

केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापन विधेयक पनि अघि बढाउने सरकारको तयारी छ ।प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् । ‘प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । त्यसलाई संशोधन गरेर ल्याउन पनि […]

प्रतिस्थापन विधेयकको तयारीमा सरकार

काठमाडौं । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापना विधेयक पनि अघि बढाउने सरकारको तयारी छ । प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् ।’प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । तयसलाई संसोधन गरेर […]