काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन्। केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका हुन्। भण्डारीले योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको बताए। ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो। संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ। निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ,’ भण्डारीले भने। पार्टीभित्र समस्या […]