काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तनको नारा बोकेर देउवाको विकल्प खोज्नुपर्छ भन्दै सभापतिमा उम्मेद्धवारी दिएका सिंहले सभापतिको दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएपछि उनको चर्को आलोचना भैरहेको छ । […]