स्वास्थ्य चौकी भवन हस्तान्तरण

दोलखाको गौरीशङ्कर गाउँपालिका—९ को उत्तरी दुर्गम सिमी गाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबिच सुविधा सम्पन्न नवनिर्मित सो स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कैलालीको विकट खैरालामा जापानले बनाइदिएको स्वास्थ्य चौकी भवन हस्तान्तरण

१४ जेठ,धनगढी । भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ । फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा …

निर्माण सम्पन्न भएर अलपत्र परेका स्वास्थ्य चौकी भवन हस्तान्तरण

निर्माण सम्पन्न भएर पनि अलपत्र बनेका स्वास्थ्य चौकी भवनहरु धमाधम हस्तान्तरण गरिएको छ ।

करोडौं खर्चिएका स्वास्थ्य चौकी भवन गुणस्तरहीन

ठेकेदारको लापरबाहीले बागलुङका अधिकांश स्वास्थ्य चौकी भवन गुणस्तरहीन बनेको पाइएको छ । निर्माण भएको वर्ष नै भवन चुहिन थालेपछि काम गुणस्तरीय नभएको पुष्टि भएको हो । कतिपय भवन हस्तान्तरण नहुँदै चुहिने, ढलान फुट्ने, पर्खाल भत्कने भएका छन् भने केही भासिएका छन् । समस्या देखिएका भवन १ करोड ७५ लाखदेखि २ करोड २५ लाखसम्म खर्च गरी बनाइएका हुन् ।

हिंसा स्वीकार्य छैन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको  अभियानतर्फ लागिसकेको अवस्थामा कुनै पनि बहानामा हुने हिंसा स्वीकार्य नहुने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डन देउपुर–१२ ज्याम्दीमा नयाँ निर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्दै उनले पटकपटक अधिकारको लागि लडाइँ लडिसकेको र अब निर्म...

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ।

जर्मन राजदूतबाट नुवाकोटका १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

नुवाकोट– वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड)को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड...