दाताको सहयोगमा निर्मित सिन्धुपाल्चोकका दुई विद्यालय र स्वास्थ्यचौकी भवन हस्तान्तरण

जर्मनी दाता संस्था नेपाल हिल्फ बाइलङ्ग्रिजले चौतारा साँगाचोकगढी नगरपालिकामा तीन विद्यालय र एक स्वास्थ्य चौकी भवन तयार गरी सम्बन्धित पक्षलाई हस्तान्तरण गरेको छ। नेपाल हिल्फ बाइलङ्ग्रिज जर्मनीको आर्थिक सहयोगमा निर्माण गरिएको...