अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको सामाजिक सञ्जाल टु्रथलाई गुगल प्ले स्टोरले प्रतिबन्ध लगाएको छ । गुगलले ट्रुथमा भडकाउ, उत्तेजक र प्रतिबन्धित पोस्ट बढी भएकाले प्रतिबन्ध लगाएको जनाएको छ ।गुगल प्ले स्टोरले ट्रुथलाई प्रतिबन्ध लगाएसँगै एन्ड्रोइड स्मार्टफोनमा यो एप डाउनलोड गर्न नसकिने भएको छ । गुगलले एपमाथि प्रतिबन्ध लगाएपछि ट्रुथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गुगलले दादागिरी गरेको आरोप लगाएका छन् ।ट्रम्पको कम्पनी ट्रुथले यही वर्षको फेब्रुअरीमा एप्पल स्टोरमा एप लञ्च