सूर्यविनायक-रत्नपार्क द्रुत बसका लागि डेडिकेटेड लेन

काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि डेडिकेटेड लेन बनाउन थालिएको छ । काठमाडौं डिभिजन कार्यालयले सडकमा रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको दिनबाट द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा […]

सम्बन्धित सामग्री

व्यवस्थित बन्दै द्रुत बससेवा : बसबारे सम्पूर्ण जानकारी मोबाइल एपमै

काठमाडौंका सडकमा देखिने रातो रंगका रेखाहरू (डेडिकेटेड लेन) मेटिँदै गएकाले कतिपयलाई लाग्न सक्छ, द्रुत बससेवा

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा, ‘संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ’, राष्ट्रपति पौडेलद्वारा स्व सिंहको पूर्णकदको सालिक अनावरण, कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड, शिक्षकलाई वार्तामा आउन मन्त्री राईको आह्वान, धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’, ब्रोइलर कुखुराको मूल्य पुनः बढ्यो, ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीजलगायतका समाचारले प्रमुख स्थान पाए […]

सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारबाट सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सुरु गरिने भएको छ । हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याइसकेको छ भने लेन सञ्चालमा आएसँगै ट्राफिक जाम समेत कम हुने सरकारी विश्वास छ । बुधबारदेखि राजधानीमा डेडिकेटेड लेन सञ्चालमा आउने भएको […]

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु गरिएको छ। सानिमाले १४ र एनआइसी एसिया बैंकले ३० प्रतिशत बढी लाभांश दिने घोषणा गरेका छन्। पछिल्लो समय सवारीसाधन खरिदमा कर्जा उपलब्ध गराउन बैंकहरुबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौं महानगरले खुलारुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न निर्देशन दिएको छ।

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनमा ल्याउने तयारी सुरु

काठमाडौं । आगामी असोज ३ गतेदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ संचालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा ‘रेड मार्क’ गर्न थालेको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । ३ दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन बनाइ सक्ने गरी काम थालिएको सडक विभागले जनाएको छ । […]

सूर्यविनायक–रत्नपार्क द्रुत बस चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु

काठमाण्डाै - सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताउनुभयो । उहाँले यसअघि वर्षा कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न नसकिएकाे बताउनु भयाे।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री ...

द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ ।

https://www.onlinekhabar.com/2020/02/839096

११ फागुन, काठमाडौं । सूर्यविनायक-जडिबुटी सडक खण्डमा अब यात्रुबहाक तथा मालबाहक सार्वजनिक सवारी र निजी सवारीले छुट्टाछुट्टै (डेडिकेटेड) लेन प्रयोग गर्नुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट बायाँ लेनमा यात्रुबहाक तथा मालबाहक सवारी …