https://www.onlinekhabar.com/2020/02/839096

११ फागुन, काठमाडौं । सूर्यविनायक-जडिबुटी सडक खण्डमा अब यात्रुबहाक तथा मालबाहक सार्वजनिक सवारी र निजी सवारीले छुट्टाछुट्टै (डेडिकेटेड) लेन प्रयोग गर्नुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट बायाँ लेनमा यात्रुबहाक तथा मालबाहक सवारी …