काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारबाट सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सुरु गरिने भएको छ । हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याइसकेको छ भने लेन सञ्चालमा आएसँगै ट्राफिक जाम समेत कम हुने सरकारी विश्वास छ । बुधबारदेखि राजधानीमा डेडिकेटेड लेन सञ्चालमा आउने भएको […]