काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर १ हजार ८५२ दशमलव ७७ मा पुगेको छ।ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ५८ अङ्कले उकालो लागेर ३५२ दशमलव २८ मा पुगेको छ। कूल ९५ लाख ५ हजार ६०८ कित्ता शेयर २ अर्ब ७९ करोढ ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक श