राष्ट्रिय मौसम सेवाले न्युयोर्क सिटीसहित वरपरका क्षेत्रका लागि हिउँसहितको विन्टर स्टर्म वार्निङ जारी गरेको छ, जसले शुक्रबार बेलुका देखि शनिबार बिहानसम्म शहरलाई प्रभावित गर्ने अनुमान गरिएको छ। चेतावनी अनुसार शुक्रबार डिसेम्बर २६ को बेलुका ४:०० बजेदेखि शनिबार डिसेम्बर २७ को दिउँसो १:०० बजेसम्म प्रभाव रहनेछ। मौसमविद्हरूका अनुसार शहर र वरपरका हिउँको चेतावनी क्षेत्रमा कूल ४ देखि ८ इन्च सम्म […]
ट्रम्प प्रशासनले अर्को वर्ष प्रति महिना २०० जनाको अमेरिकी नागरिकता खोस्न कोटा स्थापना गर्न चाहेको बताएको छ। ट्रम्प प्रशासनले केही अंगीकृत अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्ने प्रयासलाई तीव्र बनाउन चाहेको बेला मासिक २ सय सम्मको कोटा स्थापना गर्न चाहेको सार्वजनिक भएको हो । हालै अमेरिकी नागरिकता र आप्रवासन सेवा युएससीआईएसमा पठाइएको एक दस्तावेज अनुसार ट्रम्प […]
११ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई बोलाएर भने– म दलीय राजनीतिमा आएँ ।
यसैको लागि बालेन आफैँ पार्टी सञ्चालन गर्ने या रास्वपा र उज्यालो नेपालसँग …
१० पुस, काठमाडौं । पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा …
१० पुस, काठमाडौँ । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।
निर्णायक भनिएको उक्त छलफल पार्टी राजनीतिमा कसरी सहकार्य गर्ने, एउटै पार्टीबाट सक्रिय हुने …
ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह-महामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र […]