इलाममा हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ। स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ।

सम्बन्धित सामग्री

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा रु ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि रु एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो ।&n

व्यास नगरपालिकामा एक करोडमा पीसीआर प्रयोगशाला

कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ–नौ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारसमेतमा समस्या पर्यो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफै पीसीआर प्रयोगशाला स्थापना गर्ने पहल गर्यो । सोही बमोजिम लामो …

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी […]

धनगढी उपमहानरपालिकामा तीन दिन स्वाब सङ्कलन नहुने

नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।     उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए। उनले भने, “तीन दिनपछि पुनः सेवा...

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार,...

अछाममा एकै दिन २०९ जनामा कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब परीक्षणका क्रममा शुक्रबार अछामका २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण गरिएकोमा बिहान, दिउँसो र बेलुकी गरेर तीन चरणमा प्राप्त विवरणमा एकै दिन ठूलो सङ्ख्यामा सङ्क्रमित पुष्टि पाइएको छ ।

हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी जुम्ला पठाइयो

हिमाली जिल्ला हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी काेराेना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुई दिन लगाएर सङ्कलन गरिएको स्वाब हवाईमार्गबाट सिधा जुम्ला टेकअफ गर्ने गरी पठाइएकाे हाे । सिमकोट गाउँपालिकाका आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टाइनमा बस्दैआउनुभएको व्यक्तिहरूको स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सीता एयरमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो ।

भीटीएम अभावमा स्वाब सङ्कलन प्रभावित

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि प्रयास भइरहँदा यहाँ कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको अभावमा स्वाब सङ्कलन प्रभावित भएको छ । प्रदेश सरकारले भने भीटीएम खरिद प्रक्रिया सुरु गरेकाले अझै करिब १० दिन अभाव हुने जनाएको छ । हेटौँडा उपमहानगरपालिका(४ स्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन कक्षमा स्वाब सङ्कलन गर्ने भीटीएमको अभाव भएको हो । भीटीएमकै अभावमा अत्यावश्यक स्वास्थ्य परीक्षण गर्नुपर्ने बाहेकको कोरोना परीक्षण गराउनु पर्दा स्वाब सङ्कलन रोकिएको छ । आइसोलेसन कक्षमा स्वाब सङ्कलन गरेर राखिने भीटीएम (एक प्रकारको भाँडो ) सकिएपछि स्वाब सङ्कलन अवरुद्ध भएको आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईंले जानकारी दिनुभयो ।

पीसीआर रिपोर्ट आउन ढिलाइ, क्वारेन्टाइनमा बसेकामा अत्यास

बान्नीगढी जयगढ गाउँपालिकाका १० जनाको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि जेठ १८ गते हतारहतार धनगढी पठाइयो । त्यसको दुई दिनपछि राती मेल्लेख गाउँपालिकाका ९९ जना र चौरपाटी गाउँपालिकाका ६४ जनाको स्वाब परीक्षणकै लागि प्रादेशिक अस्पताल धनगढी पठाइयो । स्वाब सङ्कलन गरेको १० दिन पुग्नै लाग्दासमेत रिपोर्ट आएको छैन ।