शुक्रबार राति १ बजेर ३० मिनेटको समयमा बाजुरा जिल्लाको दहकोट आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । पछिल्ला दिनमा बाजुरासहित सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्ला केन्द्रबिन्दु भई भूकम्प र परकम्म जाने क्रम जारी छ । शुक्रबार रातिमात्र जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु […]
भूकम्प मापन केन्द्रको विवरण हेर्दा कात्तिकयता सबैभन्दा बढी बाजुरा केन्द्रबिन्दु भएर पाँच पटक र सुदूरपश्चिम प्रदेशसँगै जोडिएको कर्णाली प्रदेश केन्द्रबिन्दु भएर चार पटक भूकम्प गएको छ ।
११ माघ, बाजुरा । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बताएका छन् । भुकम्पका कारण गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको […]
बाजुरा । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।
काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]
काठमाण्डाै - बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
काठमाडौं, २४ कात्तिक। बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड […]
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।...
काठमाडौं – बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ सय ५८ मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।