काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । पछिल्ला दिनमा बाजुरासहित सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्ला केन्द्रबिन्दु भई भूकम्प र परकम्म जाने क्रम जारी छ । शुक्रबार रातिमात्र जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु […]