लमजुङ जीप दुर्घटना अपडेटः गणेश माविका एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

लमजुङमा शैक्षिक भ्रमणमा जाँदै गरेका विद्यार्थी र शिक्षक बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सो दुर्घटनामा आठ जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

११ जेठ, काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । […]

विद्यार्थी मृत्यु प्रकरण : तीनजनाविरुद्ध किटानी जाहेरी

लमजुङ – मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् । […]

विद्यार्थी मृत्यु प्रकरण : तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा जाहेरी दिएका हुन् ।लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि ब

लमजुङ जीप दुर्घटना अपडेटः गणेश माविका एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

लमजुङमा शैक्षिक भ्रमणमा जाँदै गरेका विद्यार्थी र शिक्षक बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सो दुर्घटनामा आठ जना घाइते भएका छन्।

जिप दुर्घटना हुँदा लमजुङमा एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

पोखरा : लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयबाट भ्रमणका लागि वडा ९ भुस्मे डाँडा जान लागेको ग.१ज ६३१७ को जिप गोया खोल्सामा दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा शिक्षक…

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते […]

सर्पले डसाइले विद्यार्थीको मृत्यु भएपछि शिक्षक निलम्बित

केरला । भारतको केरला राज्यमा कक्षाकोठामै सर्पको डसाइले एक विद्यार्थीको मृत्यु भएपछि सो विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षक निलम्बनमा परेका छन्...

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनी रहेका छन् । विद्यार्थीको मृत्युपछि प्रहरीले कुटपिटमा ...

शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु

बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय ...

चट्याङबाट दुर्इ विद्यार्थीको मृत्यु, शिक्षकसहित १६ घाइते

सुर्खेत : जिल्लाको चिङ्गाड गाउँपालिका ४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ भने एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कक्षा ३ मा ६ वर्षीय विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन्। अाइतबा...