शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु

बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय ...

सम्बन्धित सामग्री

मनहरीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार ट्रकको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी ७ रमनटारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा एकमा अध्ययन गर्ने अन्दाजी ६ वर्षका उमेश प्रजा रहेका छन्। उनलाई...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एकजना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरको महेन्द्रनगरमा एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ६ ख ६५२१ नम्बरको यात्रुबहाक बसले महेन्द्रनगर राजमार्गको सुडा क्षेत्रमा  साइकलमा गइरहेका विद्यार्थीलाई शुक्रबार बिहान ७...

धनगढीमा ग्रेडरले कुल्चिँदा विद्यार्थीको मृत्यु

कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ ।

युक्रेनमा अर्का एक भारतीय विद्यार्थीको मृत्यु

रुस युक्रेन युद्धबीच बुधबार अर्का एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । खारकिएभमा भएको बमबारीमा ती विद्यार्थीको मृत्यु भएको भारतीय समाचार एजेन्सी आजतकले बताएको छ ।मृतक विद्यार्थी भारतको पञ्जाबका बासिन्दा थिए ।रुसी सेनाले युक्रेनमाथि विध्वंश मच्चाइरहेको छ । युद्धको सातौँ दिन रुसका सैनिकले विभिन्न इलाकामा हमला गरिरहेका छन् । स्मरण रहोस्, मंगलबार भएको हमला पनि एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो ।यो खबर विदेश मन्त्रालयका प्रवक्ता अरन्दिम बागचीले दिएका हुन् । मंगलबार रुसी हमलामा मारिएका भ

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरे। ‘गहिरो दु:खका साथ हामी यसको पुष्टि गर्छौं खारकीएवमा भएको...

खार्किवमा भएको गोलाबारीमा परि एक भारतीय विद्यार्थीको मृत्यु

भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’ अरन्दिम बागचीले ट्वीटमा […]

युक्रेनको खारकिएभमा एक भारतीय विद्यार्थीको मृत्यु

भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग

विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते

लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको र दुई जना विद्यार्थी मंगलबार घाइते भएको प्रहरीले जनाएको छ । चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ […] The post विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.