चट्याङबाट दुर्इ विद्यार्थीको मृत्यु, शिक्षकसहित १६ घाइते

सुर्खेत : जिल्लाको चिङ्गाड गाउँपालिका ४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ भने एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कक्षा ३ मा ६ वर्षीय विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन्। अाइतबा...

सम्बन्धित सामग्री

अमेरिकामा गोली चल्दा एक विद्यार्थीको मृत्यु, पाँच घाइते

काठमाडौं : अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिका

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार लाजिम्पाटमा भएको दुर्घटनाका घाइते विद्यार्थीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए । विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट ब

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हो । विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्याक्टरले च्यापिएर गम्भीर घाइते […]

आफ्नै स्कुल बसले किच्दा विद्यार्थीको मृत्यु

मोरङको रङ्गेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रङ्गेली–७ का महादेव मण्डलका  ४ वर्षीय  छोरा  रिपिक  मण्डल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रंगेली–६ चोप्राहाका  नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । सोनामको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रङ्गेली–७ स्थित माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ

अमेरिकाको हाइ स्कुलमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, शिक्षकसहित ८ घाइते

१५ मंसिर, काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा […]

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीय बालक, १४ र १७ वर्षका दुई बालिका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक १५ वर्षीय बालकले अर्थ स्वचालित हाते […]

अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित […]

पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु

पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।  ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङ

मोटरसाइकल दुर्घटनामा साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु

दोहा- मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् । उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय […]

विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते

लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको र दुई जना विद्यार्थी मंगलबार घाइते भएको प्रहरीले जनाएको छ । चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ […] The post विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.