अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

११ जेठ, काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । […]

सम्बन्धित सामग्री

सर्बियामा अन्धाधुन्ध गोली प्रहार हुँदा ८ जना मारिए

सर्बियाको म्लादेनोभाक शहरमा एक आक्रमणकारीले सडकमा अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली लागेर ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

इरानको प्रदर्शनका अज्ञात समुहद्वार गोली प्रहार

एजेन्सी । इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको एक बजारमा भएको गोलाबारीमा १० जना घाइते भएका छन् । इरानको खुजेस्तानको इजेह शहरको सेन्ट्रल मार्केटमा दुईवटा मोटरसाइकलबाट आएका अज्ञात बन्दुकधारी समुहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका थिए । अहिलेसम्म […]

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । क्यानाडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गरी दुई जनाको मृत्यु भएकाे छ । भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना भने घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीकाे पनि मृत्यु भएकाे छ । घाइते एक महिलाको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ । […]

दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् । हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ […]

कोपनहेगनस्थित सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ।अरु कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा त्यहाँको स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो।गोली चलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँका प्रहरी प्रमुख सोएरेन थमसनले आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको बत

अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु

काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती […]

न्यूर्योकको सब–वे स्टेशनमा अन्धाधुन्ध गोली प्रहार, २३ जना घाइते

अमेरिकाको न्यूयोर्कमा बन्दुकधारीले आन्धाधुन्ध गोली चलाउँदा २३ जना घाइते भएका छन्। घाइते भएका मध्ये १० जनालाई गोली लागेको र उनीहरुको उपचार भइरहेको छ । अरु घाइतेको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार मंगलबार राति न्यूयोर्क सिटीको ब्रुक्लिन स्थित सव–वे स्टेशनमा अन्धाधुन्ध गोली प्रहार भएको हो । स्थानीय प्रहरीका अनुसार […]

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। अरु १२ जना घाइते भएका छन्। साक्रामेन्टोको मध्य क्षेत्रमा आइतबार गोलीकाण्ड भएको हो। रेस्टुरेन्ट तथा बारहरु रहेको क्षेत्रमा तीव्र गतिमा गोली चल्न थालेपछि सर्वसाधारणबीच भागदौड मच्चिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार गरेको आशंकामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। […]

अमेरिकाको मिशिगनस्थित विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित […]