बलिउड नायिका कंगना रनावत, निर्देशक करण जोहर र निर्माता निर्देशक एकता कपुर भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्डबाट सम्मानित भएका छन्। सोमबार र मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको समारोहमा कला श्रेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनीहरू सम्मानित भएका हुन्। उनीहरूलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त अवार्ड प्रदान गरेका थिए। अवार्ड समारोहमा तामिल, पञ्जाबलगायत […]