न्युयोर्क । यदी तपाईं अग्लो हुनुहुन्छ भने स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढीको अवस्था अध्ययन गर्दा सो पत्ता लगाएका हुन् । अनियमित रुपमा मुटुको धड्कन, पिडौंलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम अग्लोपनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए […]