श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सककाे चेतावनी

काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने […]