नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीद्वारा बधाई

काठमाडौं, असोज २८ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ । सामाजिक संजाल ट्वीटरबाट बिहीबार राष्ट्रपति भण्डारीले साफको फाइनल पुगेर राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिनुभएको हो । श्रीलंकामा बुधबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।

सम्बन्धित सामग्री

माल्दिभ्सबाट फर्कियो नेपाली फुटबल टोली

काठमाडौं : माल्दिभ्समा भएको साफ च्याम्पियनसीपको उपवेजता बन्दै नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ। टोलीलाई खेलकुद मन्त्री महेश्वर जंग गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली फुटबल टोली साफको फाइनलमा पहिलोपटक प्रवेश गरेको थियो। फाइनल खेलमा भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

नेपाली फुटबल टिमले माल्दिभ्समा मनायो दशैं

काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका हुन । नेपाली फुटबल टिमले दशैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक […]

माल्दिभ्समा नेपाली फुटबल टाेलीकाे दसैँ

साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टोलीले दसैँ मनाएको छ। उनीहरुले एक अर्कालाई टीका लगाउँदै दसैँ मनाएका हुन्। शनिबार च्याम्पियनसिपकाे फाइनल खेल हुँदै छ। जसले गर्दा  नेपाली फुटबल टोली माल्दिभ्समै रहेकाे छ। पहिलोपटक साफको फाइनलमा पुगेको नेपाली टोलीले उपाधिका लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। अखिल नेपाल फुटबल संघले आफ्नो फेसबुक पेजमा दसैँ मनाएको फोटो […]

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत आज बधाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।  बुधबार भएको खेल

नेपाली फुटबल टाेलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ ।   प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।  हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।  उहाँले लेख्नुभएको छ 'साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्...

नेपाली फुटबल टीमलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएका  छन्। । देउवाले बुधबार साँझ ट्वीट गर्दै नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका  छन्, ‘हार्दिक बधाई तथा शुभकामना! साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी […]

प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् । ‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु।’ हार्दिक बधाई तथा शुभकामना !साफ फुट

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल…

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा