भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

फाइनलमा शुक्रबार लाओससँग प्रतिस्पर्धा गर्दैै नेपाल नेपाल र लाओसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अब फाइनल खेल शुक्रबार हुनेछ । दशरथ रंगशालामा मंगलबार भुटानसँग १–१...

सम्बन्धित सामग्री

भुटानसँग हारबाट जोगिँदै नेपाल फाइनलमा, तस्विरमा थ्री नेशन्स कप

प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै…

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं-  प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो । त्यसअघि खेलको १९ औं...

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ।

बिना गोल नेपाल फाइनलमा, उपाधि भिडन्त बंगलादेशसँग

बिना गोल नेपाल त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने

काठमाडौं : थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ।दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।घरेलु टोलीले पहिलो खेलमा बिहीब

थ्री नेसन्स कप : भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नुभएको हो ।